तराई- मधेशलाई हलुका रुपमा नलिनुस।
प्रिय सरकार र सरकारसँग नजिकका राजनितिज्ञहरु, तराई- मधेशलाई हलुका रुपमा नलिनुस। माओवादी द्वन्द काल र मधेस आन्दोलन ताका सम्स्यासँग जुधेका नेता, प्रहरी, सेना, प्रशासकहरुसँग छलफल गर्नुस। उनीहरुको सल्लाह सुन्नुस। २०-२५ वर्ष अघिको घटना क्रम अध्ययन गर्नुहोस्। त्यसताका भ्रमण गरेको मधेशको सम्झना अझै छ। फेरी त्यस्तो नहोस्। कामना छ।
-Legendra singer Amrit Gurung (Nepathya)
#AmritGurung #Nepathya #smartnepal
तराई- मधेशलाई हलुका रुपमा नलिनुस।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 30, 2026
Rating:

No comments