हामीसंग सिंह नै छैन किन सिंह दरबार ?
हामीसंग सिंह नै छैन किन सिंह दरबार ?
रास्वपा सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने बताएका छन्। राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलको नाम फेरिए पनि सिंहदरबारको नाम यथावत रहेको भन्दै उनले प्रश्न उठाएका हुन्।
नेपालमा सिंह नै नपाइने भएकाले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न गर्दै ढकालले नाम मात्र होइन, सिंहदरबारको पुरानो कार्यशैली, भाषा, सोच र प्रवृत्तिमा समेत परिवर्तन आवश्यक रहेको बताएका छन्। उनका अनुसार प्रशासनिक परिवर्तनको सुरुवात नै राज्यको ‘मुहान’ सिंहदरबारबाट हुनुपर्छ।
#haridhakal #smartnepal #RSPNepal
हामीसंग सिंह नै छैन किन सिंह दरबार ?
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
August 09, 2026
Rating:

No comments