करिष्मा सँग ब्रेकअप गरेर करिष्मासँगै बिबाह गरेका सलाेन-बिछाेडले पुर्यायाे डिप्रेसनमा

 अभिनेता सलाेन बस्नेतकाे श्रीमती ईयर हाेस्टेस करिस्मा केसि हुन् ! केहि समयकाे प्रेमलाई दुबैले बिबाहमा परिणत गरेका थिए ! सलाेन र करिस्माकाे बिहेले मिडियामाझ राम्रै हाईप पायाे ! उनिहरुकाे बिहेमा संचारकर्मि देखि सेलिब्रेटिसम्मकाे लर्काे नै लागेकाे थियाे ! अभिनेता भुबन केसि,अनमाेल केसी,नायिका मलिका महत,नायक सलिनमान बनियाँ सम्म बधाई दिन पुगेका थिए ! बाल कलाकार हुँदै नायक बनेका सलाेनकाे करिष्मा अघि पनि थुप्रै प्रेमिकाहरु भएकाे तर काेहीसँग पनि सम्बन्ध दिगाे नभएर दिक्क बनेकाे सलाेनकै बहिनी सलिनाले एक अन्तर्बातामा बताएकि छिन् ! सलिनाका अनुसार सलाेनकाे रिलेशनशिप ले उनलाई हैरान बनाएकाे थियाे ! दाजु सलाेनकाे प्रेमसबन्ध नटिक्दा सबैभन्दा बढि दुख लाग्ने उनै सलिनालाई थियाे ! सलाेनकाे सबै पुर्ब प्रेमिकाहरुसँग सलिनाकाे गज्जबकाे दाेस्ती हुने गर्थ्याे ! सलाेनकाे एक पुर्ब प्रेमिकासँगकाे यादले त सलिनालाई कहिलेकाँहि भावुक बनाउँछ ! दाजु सलाेनले भुल्न सकेपनि सलिनाले भन्ने भुल्न नसकेकाे उनले एक अन्तर्बातामा बताएकि छिन् !


बहिनी सलिनाकाे भनाईलाई नै मान्ने हाे भने पनि सलाेनकाे थुप्रै प्रेमिकाहरु थिए ! ती मध्येपनि एक प्रेमिका त सलाेनकाे श्रिमतीकै नामकि थिईन् ! सलाेनकि श्रीमती करिश्मा केसि हुन् भने पुर्ब प्रेमिका करिश्मा श्रेष्ठ ! बिबाह गर्ने मुडबाट एक्कासी करिष्मा श्रेष्ठसँग ब्रेकअप गरेका सलाेनले केहि समयपछि करिष्मा केसिलाई डेट गरेका थिए ! एक करिष्मासँग ब्रेकअप गरेका सलाेनले एउटै नामकि अर्कि करिष्मा सँग बिबाह गर्नु संयाेग कि बाध्यता भन्ने प्रश्न उब्जिन्छ ! अभिनेत्री समेत रहेकी करिष्मा श्रेष्ठसँग सलाेनले केहि फिल्महरुमा काम पनि गरेकि छिन् ! सलाेन र करिष्माले फिल्म बाबू कान्छामा सँगै काम गरेका थिए ! एकताका सलाेन र करिष्माकाे प्रेम सामाजिक संजालमा छताछुल्ल नै थियाे ! उनिहरुले थुप्रै मिडियामा अन्तर्बार्ता दिएर सँगै जिउने सँगै मर्ने बाचा समेत खाएका थिए ! अफसाेच दुई काे प्रेममा खै कस्काे नजर लाग्याे भनेजस्तै अचानक दरार आयाे र ब्रेकअप नै भयाे ! ब्रेकअप पछिकाे केहिबर्ष सलाेन प्रेममा थिएनन्,तर जब उनकाे भेट अर्कि करिष्मा अर्थात करिष्मा केसी सँग भयाे तब फेरि उनी प्रेममा परे,केहि समयकाे प्रेमपछि उनले उनै प्रेमिका करिष्मा केसीसँग धुमधाम रुपमा बिबाह गरेका थिए ! अघिल्लाे प्रेमिका करिष्मा श्रेष्ठसँगकाे प्रेमकाे चर्चा सलाेनकाे बिहेमा खुबै भएकाे थियाे ! यता ब्रेकअप पछि लामाे समय मिडिया माझ नआएकि करिष्मा श्रेष्ठ एकाएक मिडियामा आएपछि उक्त बिषय झनै गर्माएकाे थियाे ! अन्तर्बातामा करिष्माले सलाेनसँग ब्रेकअप भएपछि आफू डिप्रेसनमा गएकाे समेत बताएकि थिईन् ! हिराेईन करिष्मा श्रेष्ठसँग बिछाेड भएका सलाेनले हिराेईन जस्तै श्रीमती करिष्मा केसी पाएका छन्,तसर्थपनि बिगतलाई भुलेर उनिहरुि दुबैलाई सफल दाम्पत्य जिबनकाे शुभकामना ! यता अर्कि करिष्मालाई बिछाेडकाे प्रेमलाई भुलेर आगामी करियरमा सफलता र माँया गर्ने मानिस मिलाेस् शुभकामना !

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post