रास्वपासंग सहकार्य नगरेर म ठूलो दुर्घटनाबाट बँचे ।
रास्वपासंग सहकार्य नगरेर म ठूलो दुर्घटनाबाट बँचे ।
उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू पुगेका सबै घरबाट यसपटक आफूलाई भोट नदिए पाप लाग्ने भन्दै समर्थनको आग्रह गरे पनि चुनावी नतिजा अपेक्षाअनुसार नआएको बताएका छन्।
उनले चुनावी परिणामका लागि जनतालाई दोष दिन नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि एकैपटक बहुमत नदिएको उल्लेख गरे। रास्वपाले नयाँ केही काम सुरु गर्न सक्ने भए पनि आफूहरूले धेरै काम गरिसकेको उनको दाबी छ।
देशभर इन्डक्सन चुलो चलाउँदा पनि समस्या नहुने, ट्रान्सफर्मर बिग्रिएमा समेत स्पेयर पार्ट्स भएकाले करिब दुई घण्टामै समस्या समाधान गर्न सकिने उनले बताए।
जनताले आफू, रास्वपा र अन्य शक्तिलाई एउटै ठाउँमा देख्न चाहेको भए पनि त्यो हुन नसकेको भन्दै घिसिङले भने, “दुर्घटना हुनबाट म बचेँ, सरकार दुर्घटनातर्फ जाँदैछ।”
#kulmanghising #RSPNepal #smartnepal
रास्वपासंग सहकार्य नगरेर म ठूलो दुर्घटनाबाट बँचे ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
August 11, 2026
Rating:

No comments