bySmart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082-
0
शुक्रबार राप्रपाका सात जना नेतासँग लन्चवार्तामा सहभागी भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भने,
“जुनसुकै आन्दोलन होस्, शान्तिपूर्ण हुनुपर्छ। प्रहरीमाथि ढुंगा हैन, गुलाफको फूल दिनुपर्छ — किनभने उनीहरू हाम्रै दाजुभाइ हुन्। मान्छे मारेर आएको कुनै पनि व्यवस्था सही हुन सक्दैन।”
— स्रोतको भनाइ अनुसार।