उमेरले डाँडो काटिसक्यो दिपाको ।
वर्तमान समयकि कुसफ डायरक्टर तथा स्कृप्ट राईटर दिपा श्री निरौलाकाे उमेरले साँचैनै डाँडो काटिसक्यो ।
फिल्म क्षेत्रमा हिरोईन, टेलिसिरीयलमा कलाकार हुँदै लामो समयको अनुभव बटुल्दै फिल्को पटकथामा कलम चलाएकि दिपा श्री निरौलाले ५० औ वसन्त पार गरि सकन भन्दा पत्यार नलाग्न सक्छ । ५० वर्ष पुगेपनि उनको उमेरले उनको सुन्दर्तालाई छुँदैन । टेलि सिरियलमा उनको जोडि दिपकराग गिरीसंग खुवै रुचाईएको थियो ।
कतिलाई त उनिहरुको जोडि क्यमरामा मात्र नभएर वास्तबिक जोडिनै हो भन्ने लाग्छ । दिपाश्रीको यो चर्चा र दिपकको यो सफलता सम्भव हुनुमा एकअर्काको परिपुरक बनेर सहयात्रा गर्नुको बलियो उदाहरण हो । जाजकै दिन दिपालाई जम्मदिनको शुभकामना दिने लर्को लागेको थियो तर यो भिडमा दिपकको भावुक शुभकामनाले धेरैको मन खिचेको छ ।


No comments