२७ लाख ६८ हजार ७ सय ४२ रुपैयाँ सहयोग ।

 सामाजिक अभियन्ता तथा चर्चित युटुवर अर्जुन भूषालले असामान्य रूपमा टाउको ठूलो भएर उपचार गर्न गाह्रो भइरहेका परिवारका बालक रुदिक परियारका लागि दुई दिनमै जम्मा २७ लाख ६८ हजार ७ सय ४२ रुपैयाँ संकलन गराइदिएका छन् । उनले ४-५ लाख रुपैयाँको अपेक्षा गरेको तर भगवानरुपी सहयोगीहरूले सोचेभन्दा धेरै सहयोग रकम जम्म्मा गरिदिनुभएको भन्दै, धन्यवादका साथ अब सहयोग बन्द गर्न अर्थात सहयोग नगर्न आग्रह गरेका छन् ।



पीडितकी आमाले पनि जम्मा भएको त्यो पैसामध्ये यदि १४-१५ लाखमा उपचार भयो भने, ४-५ लाख रुपैयाँ बच्चा पढाउनका लागि राखेर बाँकी पैसा त्यस्तै अन्य पीडितलाई सहयोग गर्ने बताएकी छिन् ।🙏
२७ लाख ६८ हजार ७ सय ४२ रुपैयाँ सहयोग । २७ लाख ६८ हजार ७ सय ४२ रुपैयाँ सहयोग । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 24, 2025 Rating: 5

No comments

Videos