ग्रिन टी खाएपछि कन्फिडेन्स आउँछ कि गिरीबन्धु टी खाएपछि?’ — सांसद खगेन्द्र
संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री बालेन्द्र शाहले उठाएका मुद्दा यति बेला धेरै सुनिन पढिने समाचार बनेको छ तर कता कता प्रतिपक्षले अरु सबै ठिकै थियो तर कन्फिडेन्स आएन भनेको सुन्दै थिए । घिउ खाएपछि जिउमा बल आउँछ भनेको सुनेको थिए तर के खाएपछि कन्फिडेन्स आउँछ सुन्न चाहान्छु । ग्रिन टि खाएपछि आउँछ कन्फिडेन्स कि गिरी बन्दु टि खाएपछि आउँछ ? पास्पोर्ट खाएपछि आउँछ कि सुकुम्बासीको लालपुर्जा खाएपछि आउँछ यो कन्फिडेन्स ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स कि के खाए पछि आउँछ सदन सुन्न चाहान्छ । - भनेर आज संसद बैठकमा माननीय खगेन्द्र सुनारले कुरा उठाएका छन् ।
#khagendrasunar #smartnepal #Balenshah
ग्रिन टी खाएपछि कन्फिडेन्स आउँछ कि गिरीबन्धु टी खाएपछि?’ — सांसद खगेन्द्र
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
September 28, 2026
Rating:

No comments