मतदातालाई भोट फिर्ता लैजानुस् भनेको जोक गरेको हो’ — गृहमन्त्री सुधन गुरुङ

मतदातालाई भोट फिर्ता लैजानुस् भनेको जोक गरेको हो’ — गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्ना निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेको अभिव्यक्ति जोक भएको बताएका छन्। सञ्चारकर्मीको प्रश्नमा उनले झोक्किँदै ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’ भन्दै जवाफ दिए। यसअघि मतदाताले निर्वाचनका बेला गरिएको स्वास्थ्य सामग्री उपलब्ध गराउने वाचा पूरा नभएको भन्दै गुनासो गरेका थिए। #sudangurung #smartnepal
मतदातालाई भोट फिर्ता लैजानुस् भनेको जोक गरेको हो’ — गृहमन्त्री सुधन गुरुङ मतदातालाई भोट फिर्ता लैजानुस् भनेको जोक गरेको हो’ — गृहमन्त्री सुधन गुरुङ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 19, 2026 Rating: 5

No comments

Videos