😳तलब त खाउ न हौ खाऊ! घुस पो नखाऊ! ठेक्का पट्टा पो नगर! खाने मात्र हैन मस्तै बजाईदेऊ तलब र सुविधा पाउने जति, हक हो हकको खाऊ। राज्यलाई 'पाप' लागि हाल्छ नि यसरि आफ्नो देशको नागरिकलाई free मा काम लगाऊँदा!🤓
काम गर!
The Rational
-Reecha Sharma
#reechasharma #sudangurung #smartnepal
