❤️मैले उहॅालाइ बिगत १ बर्ष देखि भेटेको छैन !
सायद पोखरा कारागारमा अन्तिम पल्ट भेटेको थिए !!
यदि दिनरात लागिरह्यो भने , स्टिलमा पनि लेउ लाग्छ सक्छ
भन्ने कुराको उदाहरण नै हो उहॅा !!!
संयोग पनि होला उहॅा पनि सुरूमा कलाकार
अब हुनेवाला प्रधानमन्त्री पनि कलाकार
एक कलाकारको हिसाबले यो खुशिकै कुरा भयो ….
सायद मैले यो पोष्ट गर्दिन पनि थिए होला !
तर आज उहॅाले बोलेको कुराले उहॅाहरूमा जोश मात्रै होइन होश पनि छ भन्ने कुरा प्रतित भएको छ !!
सफलताको ५ बर्षे शुभकामना!!
- Deepak Raj Giri
#deepakrajgiri #RabiLamichhane #RSPNepal #smartnepal
