प्रहरी हिरासत पुग्नु अगावै बिरामी भएर अस्पताल भर्ना हुन्छ?

 🧐पूर्व उर्जा मन्त्री दिपक खड्का पक्राउ पर्नु बितिकै अर्पताल भर्ना भएपछि पत्रकार राजेन्द्र बानियाको कटाक्ष -



आफैले नबुझेको कुरो!😂

कुनै पनि ब्यक्ति पक्राउ पर्दा ठमठम हिंडेरै प्रहरीसङ्ग जान्छ तर प्रहरी हिरासत पुग्नु अगावै बिरामी भएर अस्पताल भर्ना हुन्छ? डाक्टरहरुले जचाएर उसको रोग चाहिँ के भनेर बेडमा भर्ना लिन्छन् होला?


#dipakkhadka #RajendraBaniya #smartnepal

प्रहरी हिरासत पुग्नु अगावै बिरामी भएर अस्पताल भर्ना हुन्छ? प्रहरी हिरासत पुग्नु अगावै बिरामी भएर अस्पताल भर्ना हुन्छ? Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on March 30, 2026 Rating: 5

No comments

Videos