बरु कारागार थप्छु ।

 😡कानून भन्दा माथि कोही छैन, दोषी देखिएका सबै व्यक्ति कारबाहीको दायरामा ल्याएर छोड्छु।🤫


मेरा बाउ, तेरो ससुरो, उसको सालो बचाउन यो सरकार बनेको हैन । कानूनले गर भनेको नगर्ने र नगर भनेको गर्ने हिजोका आजका सबैलाई पक्रिन्छु । बरु कारागार थप्छु ।

-गृह मन्त्री सुदन गुरुङको प्रतिज्ञा


#sudangurung #smartnepal

बरु कारागार थप्छु । बरु कारागार थप्छु । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on March 30, 2026 Rating: 5

No comments

Videos