🤫मेरोमा सरुवा-बढुवा भनेर नआउनुस है,फेरी अर्कै तिर सरुवा हुन्छ ।😳
“मलाई ‘सर बढुवा गरिदिनुपर्यो’ भनेर चाहिँ नआउनु है — यो बन्द। ❌
मलाई ‘सरुवा गरिदिनुपर्यो, नाकामा राखिदिनुपर्यो’ भनेर पनि नआउनुस्। ❌
मेरोमा आउँदा ‘मलाई समस्या परेको छ’ भनेर मेरो ढोका ढक ढकाउनु,
म तपाईंको समस्या आफ्नै समस्या जस्तै समाधान गर्ने कोशिश गर्छु। 🤝
विदेशको पुलिस हेर्दा अहिले क्रिमिनल पक्रिन्छ क्या हो भन्ने टाइपको हुन्छ,
हाम्रो हेर्दा उद्रेको लुगा, खुइलिएको जुत्ता, च्यातिएको बुट… 😔
We have to change this। 🚔✨
पुलिसलाई देख्दा छुट्टै रिस्पेक्ट होस्। 👮♂️💙
दुइटा हातले दंगा कसरी नियन्त्रण गर्ने?
हामीले उनीहरूलाई equipped गर्नुपर्छ। 🛡️
कुनै आन्दोलन हुँदा — बिना shield कुनै सिपाहीलाई अगाडि नपढाउनुस्,
IGP साब र अधिकारीज्यूहरूलाई म यही भन्न चाहन्छु। 🙏
— गृह मन्त्री सुदन गुरुङ 🇳🇵
#sudangurung #NepalPolice #smartnepal
