पहिला जगदिस जी को त्यहि प्रश्नमा सबैले वाहावाहि गरे तर अहिले काम गर्ने ठाउँमा हुँदा मन पराउन छाडे । अझ मलाई त मेरा शुभचिन्तकले के भन्न थाले भने,
तिमी सबै कुरा बन र पत्रकार जगदिश खरेल चाँहि नबन ।
-वरिष्ठ पत्रकार राजेन्द्र बानिया
#jagdishkharrl #rajendrabaniya #smartnepal
