राज्यले प्रहरीलाई ब’न्दुक दिएको नेताको सत्ता जोगाई दिन होइन, जनताको सुरक्षा गर्न हो ।

 प्रहरी प्रमुखको अन्तर्वार्ता सुने ।

संसद भवन जोगाउॅंन गो’ली हानेर बच्चाबच्ची मार्नु बहादुरी होइन ! संसद भवन जोगाउॅंन गो’ली हानेको हो भने सिहंदरबार ज’लाउदा किन नहानेको ? आफ्नो कमजोरी लुकाउन र नेता बचाउन कुतर्क नगरेको राम्रो । पहिला जन अनि धन हो ।


राज्यले प्रहरीलाई ब’न्दुक दिएको नेताको सत्ता जोगाई दिन होइन, जनताको सुरक्षा गर्न हो । तर यहाँ त जनतालाई गो’ली ठोकेर मा’रियो । भ्र’ष्ट र ह’त्याराहरुको आशिर्वादमा बढुवा हुने प्रवृत्ति र उनिहरुकै चाकडी गर्ने प्रथाका कारण प्रहरी माथिको जनविश्वास धारासायी भएको हो ।


जनता जोगाउने सेना, नेता जोगाउने सेना । सेनाले नेता अनुकूल बोलेनन् तर प्रहरी प्रमुख बोल्दैछन् । त्यसैले झोलेहरु सेनाको विरोध र प्रहरी प्रमुखको पक्ष पोषण गर्दैछन् । झोलेहरु मान्छे त के जनावर पनि बन्न लायक रहेनन् अब । प्रहरीको नेतृत्व असफल बन्दा सेनाका नेतृत्वले सुरक्षा निकायको साख थप बिग्रन दिएनन्, कुरा यति हो ।


२३ गतेको घटनाले २४ भएको हो तर २४ ले २३ हैन । जेन जीले भ्र’ष्टचारको विरोध गर्‍यो तर ओली सरकारले ताकीताकी गो’ली हान्न लगायो । भोलिपल्ट घुसपैठ गराएर देशै ज’लाए । त्यो बेला प्रहरी नै निरिह बन्यो । प्रहरीलाई निरिह बनाउनुमा अहिलेका मुख्य दलको हात छ । कार्य कुशलता हैन पार्टीको भक्त प्रहरी नेतृत्व बन्ने परिपाटी बस्यो, जसले गर्दा प्रहरीको साख गुम्यो ।


Source: Rajib Khatry

#rajibkhatry #smartnepal #igp

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post