पिरतीको फैसलामा दाईने हुनु होला ।
पिरतीको फैसलामा दाईने हुनु होला ।
तानि लान्छु ओई झुम्की जसो होला होला ।अहिले सर्वादिक TikTok मा रुचाईएको गीत "झुम्की" का संगीतकार तथा गायक विष्णु भट्ट हुन । जस्ले यो गीतको श्रृजना आज भन्दा ६ वर्ष अघी गरेका थिए र YouTube मा २ लाख हाराहारीमा गएर अडकिएको थियो भने केहि दिन यता TikTok मा गीतको अंश भाईरल भएपछि गीतले उग्र छलाङ्ग मारेको छ । अहिले गीतले १७ लाख हाराहारी YouTube भिउज बटुल्न सफल भएको छ भने लाखै ले TikTok बनाई सकेका छन् ।
अनि हजुरले नि ?
#bishnubhatta #smartnepal
पिरतीको फैसलामा दाईने हुनु होला ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
November 07, 2025
Rating:

No comments