अहिले फेरी उनलाई फ्यानहरुले उचाली उचाली उफारेको भिडियो भाईरल हुँदै छ ।
गायक कमल विसी उर्फ मालदाई यति बेला पस्चिमको महोत्सबहरुमा छन् । लोक दोहोरी क्षेत्रमा उनको लामो संघर्स पछि गायीका अन्जु विश्वकर्मसंगको सहकार्यमा डोरी बाटेर पछि उनको चर्चा ह्वात्तै बढेको थियो । उनका केहि चर्चीत गीतहरु डोरी बाटेर, भगवानलाई झुक्ने गराउँछु, बिहे गर्ने उमेर पुगेछहरु हुन । उनको नाम अन्जु विश्वकर्मसंग पनि जोडिएको थियो । अहिले गायक विसी पश्चिमका कार्यक्रमहरुमा व्यस्त छन् । उनको कार्यक्रमको प्रस्तुतिलाई लिएर बेलाबेला चर्चा हुने गरेको छ । केहि समय अघी टिनको पातामा उफ्रि उफ्रि नाचेको भिडियो भाईरल भएको थियो भने
अहिले फेरी उनलाई फ्यानहरुले उचाली उचाली उफारेको भिडियो भाईरल हुँदै छ ।
#kamalbc #kamalbcmaldai #maldai #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
November 09, 2025
Rating:


No comments