रवि लामीछानेलाई बयानका लागी संहदरबार लगींदै गर्दा अनुहारमा देखीएको त्यो चमक ।

 रवि लामीछानेलाई बयानका लागी संहदरबार लगींदै गर्दा अनुहारमा देखीएको त्यो चमक ।

अमेरीका जस्तो देशको सुख र विलासी जीवन छाडेर नेपामा केहि समय बाघ जसरी राज गरे त्यो संगै उनले भित्री राजनीनिमा हात हाले । त्यसपछि पनि केहि समय उनले नेपालको राजनितिमा राम्रै छलाङ्ग मारेका हुन । तर कहलिएका ठूलो दलसंग जुध्न नसकेपछि सबैको निशानामा उनी परे र मुद्दा माथी मुद्दा थपिँदै जाँदा हिरासत र जेल र जेल र बाहिर हुँदै अहिले उनि फेरी कारागार जिवन बिताई रहेका छन् ।
पछिल्लो २० वर्षमा उनले जोकर देखी संसारको शक्तिशाली देश र पूर्ण नेपाल हुँदै गृहमन्त्रीको चटनि पनि चाख्न भ्याए । तर कारागारमा विताएको त्यो लामो समय सम्ममा पनि उनको ओठ मा मुस्कान तठष्त राख्न सक्नु र हिम्मत नहार्नु कुनै सामान्य कुरा हैन र सामान्य मानिसले पटक्कै सक्नेवाला छैन । रवि दोषी हुन या हैनन् वा कति दोषी हुन त्यसको मापन त भोली अदालतले गर्ला ।



तर रवि निडर र शाहासी चाँहि पक्का हुन । उनको जिवनको सबै भन्दा ठूलो पाठसाला अहिले कारागार बनेको छ जहाँ उनले आफ्नो-पराई, पैसा-पावर, राजनीति-मानवता, धैर्य-हतारो, शंका-साथ र हिम्मत-साहास सबैको ज्ञान सिक्ने छन् ।
#RabiLamichhane #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post