इमानदार र बफादार कार्यकर्ता महेश बस्नेत

 महेश बस्नेत धेरैका लागि राम्रो नलाग्लान्, तर केपी ओलीका लागि उनी सबैभन्दा राम्रा र विश्वासिला व्यक्ति हुन्।



यति इमानदार र बफादार कार्यकर्ता एमालेभित्र अरू कोही छैनन्, जति महेश बस्नेत छन्।

जस्तोसुकै अवस्था आए पनि उनले कहिल्यै केपी ओली र पार्टीलाई साथ छोडेनन् 🫠


सबैभन्दा बफादार जनावर कुकुर भनेर चिनिन्छ तर मानिसमा यति बफादारीता आउनु धेरैनै ठूलो कुरा हो । पृथ्विका सबै प्राणी  भन्दा पनि बढी बफादार त महेश बस्नेत निस्के।

#maheshbasnet #kpoli #smartnepal

इमानदार र बफादार कार्यकर्ता महेश बस्नेत इमानदार र बफादार कार्यकर्ता महेश बस्नेत Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on October 19, 2025 Rating: 5

No comments

Videos