भारतका चर्चीत गायक जावेद अली काठ्माण्डौमा ।

 भारतीय गायक जावेद अली नेपालमा आएका छन्। शुक्रबार प्रिभे नेपालमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौंमा आएका हुन्। 

उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो।


भारतका चर्चीत गायक जावेद अली काठ्माण्डौमा । भारतका चर्चीत गायक जावेद अली काठ्माण्डौमा । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 04, 2023 Rating: 5

No comments

Videos