रविले गरे निःशुल्क बस सेवा ।

 रास्वपाका सा‌ंसद रवि लामिछानेले महिलालहरुलाई लक्षित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क बस सेवा र निःशुल्क क्लिनिक सेवा संचालनमा ल्याएका छन् । निलो रंगको एम्बुलेन्समा निःशुल्क क्लिनिक लेखिएको छ । हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धवृद्धालाई उपचार सेवा दिने बताइएको छ । उनले दुईवटा विद्यालयलाई प्रविधिसहितको नमूना विद्यालय बनाउने घोषणा गरेका छन् भने १०० जनालाई रोजगारीको घोषणा गर्दै आवेदन मागेका छन् । 

बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ ।



रविले गरे निःशुल्क बस सेवा । रविले गरे निःशुल्क बस सेवा । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 02, 2023 Rating: 5

No comments

Videos