रोक्यो ‘ओ माइ गड २’ भारतीय सेन्सर बोर्डले । #OhMyGod2 #ohmygod #AkshayKumar #YamiGautam

 ‘आदिपुरुष’ विवादले सतर्क भएको भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । आदिपुरुषलाई जस्तै विवाद हुन नदिन सेन्सर बोर्डले ‘ओह माइ गड २’ को संवाद र दृश्यमा ध्यान दिंदै पुनः सेन्सर गर्ने भएको छ ।



रोक्यो ‘ओ माइ गड २’ भारतीय सेन्सर बोर्डले । #OhMyGod2 #ohmygod #AkshayKumar #YamiGautam रोक्यो ‘ओ माइ गड २’ भारतीय सेन्सर बोर्डले । #OhMyGod2 #ohmygod #AkshayKumar #YamiGautam Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 13, 2023 Rating: 5

No comments

Videos