‘सरकार ढल्छ भन्दै हिँड्नेहरू नै ढल्छन्, सरकार ढल्दैन’ : रवि लामिछाने
‘सरकार ढल्छ भन्दै हिँड्नेहरू नै ढल्छन्, सरकार ढल्दैन’ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्ला फैलाउनेहरूप्रति व्यंग्य गरेका छन्।
आज आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले पटक–पटक सरकार ढल्ने भविष्यवाणी गर्नेहरूलाई लक्षित गर्दै भने,
“कहिलेकाहीँ सुनिन्छ—सरकार कमजोर भयो, सरकार ढल्छ। दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठसम्म ढल्छ। ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर ढल्छ, तर सरकार ढल्दैन।”
#RabiLamichhane #smartnepal #NepaliCongress
‘सरकार ढल्छ भन्दै हिँड्नेहरू नै ढल्छन्, सरकार ढल्दैन’ : रवि लामिछाने
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
October 04, 2026
Rating:

No comments