खाना छैन सुतकेरी भएपनि भोकै सुत्छु ॥ बच्चालाई दुध पुग्दैन रातभरी रोहि रहन्छे ॥




धेरै दुःख लाग्छ जब एक आमाले छोरी पाएको निँहुमा श्रीमान र घरपरीवारबाट यातना सहनु पर्छ । काठमाण्डैकै एउटा कुनाको कोठामा सान्ति खत्री ३ वटा छोरी लिएर बसेकि छिन् । आज उनलाई छोरी पाएको निहुँमा श्रीमानले छाडेर गएका छन् । उनको कोठामा हामी पुग्दा २१ दिने सानो छोरी २ दिनलाई जति पुग्ने चामल, खालि सिलिन्डर र रित्तो भाँडाहरु मात्र थिए । बिहान आमालाई खाना पुग्दैन भनेर २ छोरीहरु भोकै विद्यालय गएका रहेछन् । शान्तिलाई भरै के खाने भन्दापनि अहिले केही खान पाए हुन्थयो भन्ने कुराले सधै पिरोल्दो रहेछ । सुत्केरी शरीर र भोको पेट, सुन्दै नमिठो लाग्छ । उनको त्यो दुःखको गहिराहि त हामीले महसुस गर्न सक्दैनौ तर उनको आँखामा आँशु यतिपनि सुकेका थिएनन् । काखको दुःधे छोरीले आमाले कहिले खान पाउलि र मैलेपनि पेट भरी दुध खान पाउने हो भनि दिन गन्दै गरेकि होली । सबैले सकेको सहयोग गर्नु होला । अबको कुराकानीमा उहि मन बहादुरले छाडेको अभागी श्रीमतीसंगको कुराकानी हेर्नुहोला । 


भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ॥


खाना छैन सुतकेरी भएपनि भोकै सुत्छु ॥ बच्चालाई दुध पुग्दैन रातभरी रोहि रहन्छे ॥ खाना छैन सुतकेरी भएपनि भोकै सुत्छु ॥ बच्चालाई दुध पुग्दैन रातभरी रोहि रहन्छे ॥ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on December 09, 2021 Rating: 5

1 comment

  1. Slot machine casino【WG】blackjack【WG】casinomod
    Slot 정읍 출장안마 machine 여수 출장마사지 casino【WG】blackjack【WG】casinomod casino mobile【WG】casino mobile casino mobile【WG】blackjack mobile 안동 출장마사지 casino 논산 출장샵 android mobile 울산광역 출장마사지 app

    ReplyDelete

Videos