मेस्सीलाई गुगलको विशेष सम्मान!
🐐 मेस्सीलाई गुगलको विशेष सम्मान!
गुगलले लियोनेल मेस्सीलाई “All-Time FIFA World Cup Goal Record Holder” भनेर चिनाएको छ। ⚽🇦🇷
विश्वकप इतिहासमा १८ गोल गर्दै मेस्सी अहिले सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। फुटबलका धेरै समर्थकका लागि यो अर्को प्रमाण हो कि मेस्सी साँच्चै नै GOAT (Greatest of All Time) हुन्। 🐐✨
#Messi #WorldCup #GOAT #leomessi #smartnepal
मेस्सीलाई गुगलको विशेष सम्मान!
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
June 23, 2026
Rating:

No comments