सुन्दर अनुहारमा लुकेको दोहोरो चरीत्र 😶‍🌫️ - कहिले KP Oli [i hate you] 😡 कहिले KP Oli [i love you] ❤️

 सुन्दर अनुहारमा लुकेको दोहोरो चरीत्र 😶‍🌫️ - कहिले KP Oli [i hate you] 😡 कहिले KP Oli [i love you] ❤️



केहि दिन अगाडि सुन्दर अनुहारले चर्को आवाजमा पूर्व प्रधानमन्त्रीको ओलीको रिहाईको माग गरेको भिडियो भाईरल बनेको थियो । 🎥🔥 उनी अमिशा पराजुली हुन । उक्त भिडियोले चर्चा बटुल्दै गर्दा उनको पुरानो भिडियो भाईरल भई रहेको छ । 📱 जहाँ उनले Gen-Z आन्दोलनमा तत्कालीन के पि शर्माको सरकार विरुद्ध नारा जुलुग गरेकि थिईन । 🚩


हाम्रो बाउ खाडिमा 😢

भ्रष्टचारीमा गाडिमा 🚗


उनले अझै चर्को स्वरमा भन्दै थिईन - म त भन्छु हम्रो करले बनेको सबै कुरा फिर्ता ले, फिर्ता ले फिर्ता ले । 🔁 (पुस्टि हुन बाँकि)


तर अहिले फेरी ने क पा एमालेको आन्दोलनमा सरीक भई पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीको गिरफतारी पक्राउ पूर्जी बिना गरीयो भन्दै खण्डन गर्दै छिन जुन असंवैधानीक हो भन्दै चर्को आवाज लगाउँदै छिन् । ⚖️📢 सुदत गुरुङ्गमाथीपनि कार्वाहि गरीयोस र नयाँ सरकारले चालेको यो कदम राजनितीक प्रतिशोध र मानविय नौतिकता विपरीत भएको भन्दै आफ्ना कुरा कडा रुपमा राखेको पाहिन्छ । 🗣️


यस पटक उनले वर्तमान सरकारको विरुद्धमा नारा लगाईन । 🚨

के पि ओली रिहा गर । ✊

रिहा गर - रिहा गर 🔊

आदेश देउ के पि बा 🧓

देश जलाउन तयार छौ । 🔥


धेरैले उक्त भिडियोलाई हेरेर उनलाई भद्दा र अश्लील गाली गरे । 😠 अहिले पुरानो भिडियो भाईरल भएपछि धेरैले उनलाई अव कांग्रेस को आन्दोलन भयो भने फेरी त्यहि आन्दोलनमा उनलाई भेटाउने ठोकुवा गरेका छन् । 🤷‍♂️📺


#amishaparajuli #KPOli #sudangurung #smartnepal

सुन्दर अनुहारमा लुकेको दोहोरो चरीत्र 😶‍🌫️ - कहिले KP Oli [i hate you] 😡 कहिले KP Oli [i love you] ❤️ सुन्दर अनुहारमा लुकेको दोहोरो चरीत्र 😶‍🌫️ - कहिले KP Oli [i hate you] 😡 कहिले KP Oli [i love you] ❤️ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on April 01, 2026 Rating: 5

No comments

Videos