रविको छाती,बालेनको चमेली

😡रविको छाती,बालेनको चमेली,मनिषको छलफल भकै छैन,बस्ती पस्ने तरखरका डोजर,अर्कोको युवाले रोजगारी दिने कुरा अनेक तरक्की देखियो।क्रुर र क्रोनिक नबनाउ।सिधा कुरा म मेरो सरकारसँग -पहिला सुकुम्वासी र हुकुमबासी तथ्यमा पुष्टि गर ।अनि सुकम्बासीको ब्यबस्था गर, हुकुमबासीलाई बिदा गर।कथा समाप्त!
-Gokul Baskota #GokulBaskota #RabiLamichhane #Balenshah #smartnepal
रविको छाती,बालेनको चमेली रविको छाती,बालेनको चमेली Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on April 24, 2026 Rating: 5

No comments

Videos