बैवाहिक जिवनको शुभकामना ।

 अभिनेत्री निरुता सींहले अगष्ट ३१ तारिखका दिन भारतको मुम्बई निवासी श्री संजीभ गुलाटीसंग वैवाहिक बन्धनमा बाँधिएकि छिन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै अव बिवाह कहिले गर्नुहुन्छ भन्ने प्रश्नको अन्तय भएको बताएकि छिन् । #NirutaSingh


बैवाहिक जिवनको शुभकामना । बैवाहिक जिवनको शुभकामना । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on September 02, 2023 Rating: 5

No comments

Videos