रास्वपा सांसद सोविता गौतमले उठाईन पार्ट टाईम काम व्यवस्थान प्रर्णाली ।

 आजको शून्य समयमा नेपालको दिगो आर्थिक वृद्धिको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई मेरो सुझाव :- Part Time Job System को औपचारिक सुरूवात गरी Gig Economy लाई कर र सामाजिक सुरक्षाको दायराभित्र ल्याइयोस् र Part Time कामदारलाई घण्टाको हिसाबले वा दिइएको कामको आधारमा बैंकिङ प्रणालीबाट भुक्तानीको व्यवस्था विकास गरियोस् ।


रास्वपा सांसद सोविता गौतमले उठाईन पार्ट टाईम काम व्यवस्थान प्रर्णाली । रास्वपा सांसद सोविता गौतमले उठाईन पार्ट टाईम काम व्यवस्थान प्रर्णाली । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 15, 2023 Rating: 5

No comments

Videos