मस्तिस्कमा प्रेमको भूत चढाएर बिवाह गर्छु भन्दै झुठो आश्वासन दिँदा पल जस्तोको पछि धेरै केटि लाग्छन् ॥

 

प्रिय नानी समिक्षा तिमीले गल्ती गरेकी हौ किनकी तिमीले कसैलाई माया गर्नु बिश्वास गर्नु र उसैलाई जीवन समर्पित गर्नु तिम्रो गल्ती थियो । सायद न्यायको ढोका ढक्ढक्याउनु तिम्रो सबै भन्दा ठूलो गल्ती थियो ,कसैलाई तिम्रो वास्तविकता भन्नू त्यो पनि तिम्रो गल्ती थियो ।



पछिल्लो समयमा देशमा धेरै घटना र परी घटनाहरु फेर बदल भए । तर सबै घटनालाई पछि पार्दै सामाजिक संजालमा चर्को चर्चाको रुपमा बस एउटै घटना घुमि रहेको छ । पल शाह काण्ड । पल शाहा यानकि नेपाली सिने क्षेत्रका नायक पूर्ण बिक्रम शाह जसलाई चर्चित गायिका समिक्षाले जबरजस्ति करणीको आरोपमा प्रहरी हिरासतमा छन् । समाचारमा समिक्षा नाबालिका भएको प्रमाणीत भयो र मेडिकल रिपोर्ट उनकै पक्षमा भएको खबर सुनिएको छ । सामाजिक संजालमा उनको लागि लेखिएको एउटा पोष्टले मन छोयो । के छ त्यस्मा आउनुहोस एकै छिन हेरौ ।

प्रिय नानी म तिम्रो गीतको फ्यान यतिसम्म भएको थिएकी तिम्रो गीत सुनेर म जस्तो सामान्य लेखकपनि त्यो गीत अनि अभिनय देखेर र सुनेर लेख्नको लागि शब्द फुर्ने गर्थ्यो र म तिम्रो आवाजको यति धेरै फ्यान थिएकि म तिम्रो गीत नसुनि सायद निदाउदिन थिए।तिमी भन्दा पहिला मेरो जीवनमा तारा देवी ,अन्जु पन्त इत्यादि ...धेरैले ठाउँ बसाउनु भएको थियो ।प्रिय नानी तिमीले गल्ती गरेकी हौ किनकी तिमीले कसैलाई माया गर्नु बिश्वास गर्नु र उसैलाई जीवन समर्पित गर्नु तिम्रो गल्ती थियो ।सायद न्यायको ढोका ढक्ढक्याउनु तिम्रो गल्ती थियो ,कसैलाई तिम्रो वास्तविकता भन्नू तिम्रो

गल्ती थियो ।किनकि यो पापी समाज हो ।ससुराले बुहारी सिलौटाले किचाउने,दाजुले बहिनी बलात्कार गर्ने,काकाले बतिजी,अनि बाबाले छोरी..अनि ती कलिलो उमेरकी निर्मला अनि उ जस्तै अरू नानीहरू अनि मायाको नाममा एउटा देशकी फूलफुलाउदै गरेकी कलिलो कोपिला छी..रुन मन लाग्छ यो समाज देखेर..कसैलाई माया गर्नु के अपराध हो ?यदि अपराध हो भने फासी लगाइयोस् सरकार त्यो नारीलाई जसले निश्वार्थ प्रेम गरेकी थिईन्।बिहे गर्छु भनेर आफ्नो स्वार्थ पूरा गर्न यौनको व्यापार गरेको थियोे ।घृणा लाग्छ यो समाजमा म किन जन्मिए छोरी भएर .प्रिय नानी हिम्मत कहिल्यै नहार्नु सत्यको अबस्य जित हुन्छ यदि यो कुरा सत्य हो भने मलाई कल रेकर्ड अनि अरू इति ..श्री सँग सरोकार छैन ।न्याय दिने मैले होइन न्यायाधीशले हो त्यसैले नानू तिम्रो आत्माबल बढोस् तिमी एक हो जो चलचित्र क्षेत्रमा मिडिया सामु आएर नहिच्किचाई बोल्ने त्यसैले सलुट छ तिमीलाई र तिम्रो आत्माबललाई नराम्रो कमेन्ट्को कहिल्यै पछाडि नलाग्नु सधैं सहि भएर सत्य कुरा बोल्नु तिम्रो जीत निश्चित छ।..

पल दाइ मैले एउटा साधारण मानिस भएर लेखेको हुँ म कुनै वकिल अनि न्यायाधीश होइन ।कसैलाई प्रेम गरेर ,ललाईफकाई उसको मस्तिष्कमा प्रेमको भुत चढाएर बिबाह जस्तो परिपक्व अनि यति राम्रो सम्बन्ध जो परम्परा देखि चलेको परिपक्व सम्बन्धमा राख्छु भन्ने झुटो बाचा गर्दै आश्वासन देखाउदा उनी मात्रै होइन म जस्तो हजार नारी पछाडि लाग्छ हजुरजस्तो देशको होनहार हिरो,रुपको राम्रो व्यबहारले परिपक्व सम्पत्तिले भरिपुर्ण सँग त्यो नानी रको कुरा छाडौ।त्यसैले जे सत्य हो नडराई सबै सामु भन्नुहोस् सत्यको जीत हुनेछ।त्यो नारीलाई न्याय दिनुहोस् यदि हजुरले निश्वार्थ प्रेम गर्नु भएको थियो भने आज पागल जस्तै भएर जो आफ्न्त सामु यति सानै उमेरमा उज्ज्वल भबिष्य अन्धकार पारेर बसेकी छे।त्यसमा तपाईं अनि त्यो नानी रको भलो हुनेछ।
हजुरहरूकै शुभचिन्तक ....
दिदी/बहिनी जे भनेपनि।


भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ॥
मस्तिस्कमा प्रेमको भूत चढाएर बिवाह गर्छु भन्दै झुठो आश्वासन दिँदा पल जस्तोको पछि धेरै केटि लाग्छन् ॥ मस्तिस्कमा प्रेमको भूत चढाएर बिवाह गर्छु भन्दै झुठो आश्वासन दिँदा पल जस्तोको पछि धेरै केटि लाग्छन् ॥ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on March 05, 2022 Rating: 5

No comments

Videos