“पैसा नै चाहिन्छ भने लैजाऊ भाइ…” — भन्दै आशिका तामाङले गाडि माथिबाट खसी झार्न लगाईन ।

“पैसा नै चाहिन्छ भने लैजाऊ भाइ…” — भन्दै आशिका तामाङले गाडि माथिबाट खसी झार्न लगाईन ।
गाउँबाट पोखरा लैजाँदै गरेको गाडीमाथि दुःखका साथ खसी बाँधेर लगिँदै गरेको देखेपछि आशिका तामाङले गाडी रोकिन्। “पैसा नै चाहिन्छ भने लैजाऊ भाइ,” भन्दै १५ हजार रुपैयाँ दिएर उनले खसीलाई त्यहाँबाट निकालिन्। 😢 खसी काटेर खान लैजानु आफ्नै ठाउँमा एउटा कुरा होला, तर यसरी हातखुट्टा बाँधेर, असह्य पीडा दिँदै लैजानु कति आवश्यक छ? देशमा नयाँ सरकार छ, नयाँ संसद् छ, नयाँ मन्त्रीहरू छन्… हामी जनता कहिले सुध्रिने?” भन्दै आक्रोश पोख्दै उनले ती भाइलाई सम्झाउने प्रयास गरिन्। 😢 जनावर बोल्न सक्दैन भन्दैमा उसलाई अनावश्यक पीडा दिने अधिकार हामीलाई छैन। आशिका तामाङले पटक–पटक जनावरमाथिको हिंसाविरुद्ध आवाज उठाउँदै आएकी छन्, र यही पीडा देखेर उनको आँखाबाट फेरि आँसु झरेको छ। 🥺 मानवता भनेको बोल्न सक्नेको मात्र होइन, बोल्न नसक्नेको पीडा बुझ्नु पनि हो। ❤️ #ashikatamang #AnimalCruelty #AnimalRights #smartnepal
“पैसा नै चाहिन्छ भने लैजाऊ भाइ…” — भन्दै आशिका तामाङले गाडि माथिबाट खसी झार्न लगाईन । “पैसा नै चाहिन्छ भने लैजाऊ भाइ…” — भन्दै आशिका तामाङले गाडि माथिबाट खसी झार्न लगाईन । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on October 19, 2026 Rating: 5

No comments

Videos