❌मान्छे हो, कहिलेकाहीँ भावना विस्फोट हुन्छ, म यसलाई अन्यथा लिँदिनँ।🙄
❌मान्छे हो, कहिलेकाहीँ भावना विस्फोट हुन्छ, म यसलाई अन्यथा लिँदिनँ।🙄
म आफू लोकतन्त्रलाई एकदमै मान्ने मान्छे हुँ। म आफू पदमा हुँदा मर्यादामा बस्नुपर्छ भन्ने मान्छे हुँ। म आफू वाक् स्वतन्त्रतामा विश्वास गर्ने मान्छे हुँ। जनताको प्रतिनिधि हुँदा र नेता भएपछि जनताको जायज गालीलाई सुधारोन्मुख तरिकाले लिनुपर्छ भन्ने मान्छे हुँ।
अन्त्यमा, म एउटा मान्छे पनि हुँ। राप्रपाका माननीयज्यूले जस्तो प्रतिक्रिया आफ्नो लाइभमा आफूविरुद्ध आएका आधारहीन कुराहरूको जवाफमा दिनुभयो, सायद सधैँ यस्तो कुरा सुहाउँदो नहोला। तर उहाँको जस्तो प्रतिक्रिया आयो, यसपालि म यसलाई अन्यथा लिँदिनँ।
मान्छे हो, कहिलेकाहीँ भावना विस्फोट हुन्छ। विस्फोट नहुने खालको प्रतिक्रिया दिन सायद सामाजिक सञ्जालले कमै अवसर दिन्छ।😉
-Miraj Dhungana
#gyanendrashahi #mirajdhungana #smartnepal
❌मान्छे हो, कहिलेकाहीँ भावना विस्फोट हुन्छ, म यसलाई अन्यथा लिँदिनँ।🙄
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
July 19, 2026
Rating:

No comments