मा प से check गर्ने भन्या मैले २/३ वटा status देखि राखेको छु 📱👀।
मा प से check गर्ने भन्या मैले २/३ वटा status देखि राखेको छु 📱👀।
केहि समय अगाडि माननिय हर्क साम्पाङले फेसबुक मार्फत सबै मन्त्रीको मा प से र ला प से चेक गर्नु पर्छ भनेर फेसबुकमा स्टाटस लेखेका थिए । जुन कुरालाई गृह मन्त्री सुदन गुरुङले चेक गर्नु भए हुन्छ । गृह मन्त्रीलाई चेक गर्नु हुँदैन भनेर नसम्झिनु होला । Please fulfill you responsibility and duty ⚖️ । भनेर आफ्नो कुरा राखेका छन् ।
#sudangurung #harkasampang #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 01, 2026
Rating:


No comments