अलपत्र परेका यात्रुहरूलाई पानी लगायत खाद्य तथा पेय पदार्थहरु वितरण गर्दै जिल्ला प्रहरी कार्यालय
😲WoW: बीपी राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई भकुण्डे बेसीका स्थानीय नागरिकहरूको सहयोगमा फलफुल, पानी लगायत खाद्य तथा पेय पदार्थहरु वितरण गर्दै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट खटिएका प्रहरी
⛈️पानि परेका कारण रोशी खोलामा अस्थाई बाटो अवरुध्द भएका कारण कुनैपनि यातायातका साधनहरु चलिरहेको छैन् । 😢काठमाडौंबाट सिन्धुली हुँदै जानुहुने यात्रुहरुले अन्य राजमार्गबाट आफ्नो यात्रा तय गर्न अनुरोध ।
#NepalPolice #bphighway #sindhuli #smartnepal
अलपत्र परेका यात्रुहरूलाई पानी लगायत खाद्य तथा पेय पदार्थहरु वितरण गर्दै जिल्ला प्रहरी कार्यालय
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 26, 2026
Rating:

No comments