🤯सबैभन्दा ठूलो पद मन्त्री हो भनेको त त्यो भन्दा ठूलो न्यायधीस रैछ ।😳
वर्तमान गृह मन्त्री सुदन गुरुङ्गले आजभोली रातभरी कानुनका किताहरु पढ्न थालेको
कुरा सुनाउँछन् । देशमा रचम भ्रष्टचार भएपछि युवाहरुले सहन नसकेर Gen-Z आन्दोलन गरे
र उत्त आन्दोलनले गर्दा देशले ठूलो छ्यति बेहोर्नु पर्यो । वर्तमान सकारले यो
सबैको जड तत्कालीन सरकारलाई लगायो र सफत लिएको दिनबाटै देशमा दशकौ देखी राज गरेका
प्रधानमन्त्री, गृह मन्त्री, गुण्डा नाईके, व्यापारीहरु माथी हिरासतमा लिएर
अनुसन्धान गर्न सुरु गरीयो तर कानुनका छुद्राहरु प्रयोग गरी अहिले केहि अपवाद बाहेक
सबै बाहिरिएका छन् । पक्राउ गर्ने अनुमति अदालतबाट लिए र अदालतलेनै रिहा गर्न आदेश
दिएपछि गृह मन्त्री गुरुङ्ग अहिले विषबिनाको सर्प जस्तै भएका छन् । त्यसैले उनले
भने- आजभोलि रातिसम्म कानुन पढ्न थालेको छु । मलाई लागेको थियो, सबैभन्दा ठूलो
मन्त्री हो, यहाँबाट सबै सुधार्न सकिन्छ, तर होइन रहेछ, आजभोलि मलाई ठूलो त जज
(न्यायाधीश) लाग्न थालेको छ । #sudangurung #smartnepal
0 Comments