😢आलोचनानै आलोचनामा सकियो ६ महिने गृह मन्त्रीको समय ।

 😢आलोचनानै आलोचनामा सकियो ६ महिने गृह मन्त्रीको समय ।



माननीय गृहमन्त्री श्री ओमप्रकाश अर्यालज्यूको गृह मन्त्रालय, सिंहदरबारमा बिदाई कार्यक्रम


बिगतमा बालेनको सल्लाहकारको रुपमा काम गरेका हुनाले जेनजि आन्दोलन पछिको अन्तरिम सरकारमा गृह मन्त्रालय समहालेका पू. गृह मन्त्री ओम प्रकाश अर्यालको कार्यकाल खासै सन्तोसजनक रहेन । निर्वाचन गराउनु पर्ने र भाद्र २३-२४ का दोसी उपर छानबीन गरी कार्वाहि गर्नु अनतरीम सरकारको काम भएतापनि गरेका बाचा पुरा नगरेको भनिउनको आलोचना भयो । आजबाट अन्तरीम सरकारका सबै मन्त्री तथा प्रधानमन्त्रीको बिधाई गरीयो । भोलीबाट देशले नयाँ प्रधानमन्त्री पाउँदैछ ।

#omprakasharyal #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post