🗣️पू.म. ओलीका पितालाई श्रध्दाञ्जलि दिन पुगे रास्वपा सांसद राजिव खत्री ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीज्यूका पूज्यनीय पिताश्री मोहनप्रसाद ओलीको निधनको दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
#rajibkhatri #kpoli #smartnepal
