😳माननिउ ज्ञानेन्द्र शाहिलाई गायिका आस्था राउतको कटाक्ष, अरुको आलोचना गर्न छाड्नुस ।😡
"कठघरा" भन्ने program मा Gyanendra Shahi को clips जताततै feeds तिर छरपस्ट रहेछ र कसैलाई जय जय गर्ने कसैलाई भुइँ मा पछार्ने काम हुँदै रहेछ ! अरुले चाहिँ यो कार्यक्रममा जाँदा आफ्नै स्पष्टिकरण दिनु पर्ने as per the format of the show अनि उनले चाहिँ अरुको पार्टीको सभापति भै सकेको मान्छेलाई Election पछि पनि जोख्दै के के भन्दै Bitching गर्ने रहेछन् ! यो चाहिँ ठिक हैन है ! Stop criticizing others Gyanendra Shahi Ji ! "तपाई राम्रो बन्नलाई अरुलाई नराम्रो भन्न पर्दैन र हुँदैन पनि" ! तपाई जत्तिको मान्छेले खुच्चिङ पारा हैन आफ्नो अभिव्यक्ति दिँदा संयम र balanced पारामा दिने हो । कर्णालीको लागि बोल्नु हुन्छ धेरै राम्रो कुरा हो है त्यो चाहिँ। अझै राम्रो गर्दै जानुहोस् Best Wishes छ, मैले पनि कर्णालीको आवाज बनेर गाएको छु तर तपाईको यस्तै पारा हो भने कुन दिन मलाई राप्रपामा मन पर्ने एक मात्रै आदर्श व्यक्ति "राजेन्द्र लिङ्देन" Uncle लाई पनि Side laag भन्न बेर लगाउनु हुन्न होला 😂 तपाई पनि हो रहेछ.... बिस्तारै थाहा हुन्छ ! हामी हेरिरहन्छौँ खबरदारी गरिरहन्छौँ सबैलाई !!! जय देश जय नेपाल 🇳🇵
-Astha Raut
#AsthaRaut #gyanendrashahi #katghata #smartnepal
