😳मलाई जेल सुट हुन्छ अरुलाई के हुन्छ थाहा छैन 😂।
म बसेको ठाउँमा आनाको ५० लाख पर्छ त्यो- त्यो त २ करोड पर्छ । सेक्युरिटि हेर्नुस टन्नै पुलिस हुन्छ बाहिर वरिपरी । अहिले बाहिर छु कहाँ खाने ? कहाँ सुत्ने ? आफै लुगा धुने । म भात पकान जान्दिन अहिले रेष्टुरेन्टमा खानु परी रहेको छु । जेलमा त्यस्तो केहि गाह्रो हुँदैन । ल्याईदिने हो पकाउने कुक कति राम्रो हुन्छन् । खाना पिना कति राम्रो हुन्छ । मलाई जेल १ वर्ष डेड वर्ष मजै लाग्छ ।
-दिपक मनाङ्गे
#deepakmanange #DipakManange #smartnepal
