😳के प्रहरीले आन्दो*लनकारीलाई कु*ट्दा तपाई खुशी हुनुहुन्छ ?
आज यो प्रश्नले हरेक सचेत नेपालीको मन चसक्क बनाएको छ। 😢 नेपालको इतिहासमै पहिलो पटक सडकमा उत्रिएका नागरिकहरूमाथि प्रहरीले नि*र्दयी रूपमा 'भाटे कार*बाही' गरिरहँदा, अचम्मको कुरा त के छ भने, धेरैजसो मानिसहरूले यसलाई 'खुच्चिङ' भन्दै उत्सव मनाइरहेका छन्। 🚔 सामाजिक सञ्जालका भित्ताहरू अहिले यस्ता टिप्पणीले भरिएका छन्, जहाँ मानिसहरू भनिरहेका छन्— "बल्ल प्रहरीले कुट्न मन लागेका मान्छेहरू सडकमा भेटे र मज्जाले चु*ट्न पाए।" 🗣️
राजनीतिक प्रतिशोध र वितृष्णा यतिसम्म बढेको छ कि, मानिसहरूले मानवीय संवेदना समेत बिर्सन थालेका छन्। 🥀 अझ कतिपयले त निर्धक्क भन्न भ्याएका छन्, "अब यो आ'न्दोलनमा कुनै निर्दोष नेपाली म*र्नु पर्दैन, म*र्नै परे एउटा एकालेका कार्यकर्ता म*र्छन् ।" के राजनीतिले मान्छेलाई यतिसम्म निर्दयी बनाउँछ र? विचार र आस्था नमिल्दैमा कसैको शरी*रमा लाठी बर्सिँदा अर्को नेपाली रमाउनु पक्कै पनि सुखद संकेत होइन। 👵❌
आफ्नै रक्षकबाट नागरिक र'क्ताम्मे हुँदा खुसी मनाउने यो प्रवृत्तिले समाजमा झन् ठूलो घृणा मात्र पैदा गर्छ। आज अरू कु*टिँदा रमाउने हामी, भोलि आफैँमाथि त्यस्तै परिस्थिति आइलाग्दा कसको साथ खोजौँला? यो विषयमा गम्भीर भएर सोचौँ र आफ्नो विवेकपूर्ण विचार राखौँ। 🙏⚖️
#smartnepal #nepalnews #goviral
Tags
Politics
