७ दिन पछि फेसबुक बन्द
नेपाल सरकारले सामाजिक सञ्जाल अनिवार्य रुपमा सूचीकरणमा ल्याउने निर्णय गरेको छ । यदि ७ दिन भित्र सूचिकरणमा नआए फेसबुक लगायतका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ ।
सूचीकरण पूरा गरेपछि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
August 27, 2025
Rating:


No comments