भगवान शिवको आश्थामा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम ।

 भारतको वाराणसीमा भारतीय ४५० करोड लागतको अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बन्दै छ जस्को आकार भगवान शिवको डमरु, त्रिशूल, बेलपत्र र गंगा घाटको स्वरुपमा हुनेछ । वाराणसीलाई शिवकि नगरी (city of shiva) भनेर चिनिन्छ ।

#varanasi #internationalcricketstadium #cityofshiva

भगवान शिवको आश्थामा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम । भगवान शिवको आश्थामा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on September 22, 2023 Rating: 5

No comments

Videos